Radio Golden Live..

मलेसियाको प्रधानमन्त्रीमा मुहीद्दीन यासिन नियुक्त

२०७६ फागुन १७ गते २०:४०

मलेसियाका राजा सुल्तान अब्दुल्लाह अहमद शाहले पूर्वगृहमन्त्री मुहीद्दीन यासिनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । महाथिर मोहमदले प्रधानमन्त्री पदबाट राजीनामा दिएको पाँच दिनपछि महाथिरकै पार्टीका मुहीद्दीन यासिनलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरिएको हो । यासिनलाई प्रधानमन्त्री नियुक्त गरिएसँगै दरबारबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ूपूर्व गृहमन्त्रीसमेत...

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]