FLASH NEWS
- Loading...
सिकिममा ५।८ म्याग्निच्यूडको भूकम्प, पूर्वी नेपालमा कडा धक्का महशुस
- गोल्डेन खबर
- १४ साल अघि
- १७० पटक पढिएको

काठमाडौं । भारतको सिकिम केन्द्रबिन्दु बनाए भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिकिम आसपासलाई केन्द्रबिन्दु बनाएर सोमबार राति ५।८ म्याग्निच्यूडको भूकम्प गएको हो ।
भारतमा गएको भूकम्पको धक्का पूवी नेपालको पहाडी तथा तराईका जिल्लामा कडा रुपमा धक्का महशुस भएको थियो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ९ बजेर ४ मिनेटमा भूकम्प गएको हो।
प्रतिक्रिया दिनुहोस