Radio Golden Live..

एकाबिहानै गोरखा, धादिङ र सिन्धुपाल्चोकको डाँडाबाट जे देखियो

31
एकाबिहानै गोरखा, धादिङ र सिन्धुपाल्चोकको डाँडाबाट देखिएका दृश्यहरु यहाँ समावेश गरिएका छन् । काठमाण्डु टुडेका फोटो पत्रकार चन्द्रबहादुर आलेले खोला र त्यसमाथि देखिएको कुइरोको मनोरम दृश्यलाई आफ्नो क्यामेरामा कैद गरेका छन् । हेरौँ तिनै दृश्य ।
© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]