Radio Golden Live..

साझा बसमा प्रधानमन्त्री सरर…(फोटोफिचर)

33
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड साझा बस चढेर सिंहदरबार पुगेका छन् । काठमाण्डु उपत्यकामा चल्ने साझा बस सेवाको उद्घाटन पछि मन्त्री र सचिवहरु सँगै प्रधानमन्त्री सिंहदरबार पुगेका हुन् । साझाले ल्याएको ३० वटा नयाँ बसको औपचारिक शुभारम्भ गर्न पुल्चोक पुगेका प्रधानमन्त्री उतैबाट बस चढेर सिंहदरबार पुगेका थिए । हेर्नुस् तस्बिर ।
© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]