Radio Golden Live..

‘मधेसको धर्तीपुत्र मै हुँ’

काठमाडौंर संशोधन प्रस्तावकै बिषयलाई लिएर मधेसी दलका नेताहरु एमालेप्रति आक्रोसित भएर गाली गलौजमा लागेपछि पूर्ववप्रधानमन्त्री माधवकुमार नेपाल पछिल्ला दिनमा बेजोड रुपमा प्रस्तुत हुन थालेका छन् ।
पर्ूवप्रधानमन्त्री नेपाल रौतहटमा जन्मेर हुरर्केका र त्यहीबाट राजनीति सुरु गरेका व्यक्ति हुन् । मधेसवादीदलले एमालेलाई विभिन्न लान्छवना लगाउन थालेपछि बाल्यकालदेखि नै मधेसका विभिन्न समुदायमा घुलमिल हुँदै बिताएका नेपालको मन भकानिएको छ, त्यही भएर अहिले उनी मधेसवादी दलप्रति निकै आक्रोसित बनेका छन् ।
पर्ूव प्रधानमन्त्री नेपाल केहीदिनदेखि पार्टीअभियान लिएर तर्राईमा सक्रिय छन् ।
तर्राईका जनतालाई संविधान बुझाउन सक्रिय एमालेका बरिष्ठ नेता नेपालले मधेसी जनताको हित गर्ने पार्टर्ीीमाले मात्रै भएको बताएका छन् । ुमधेसको धर्ती पुत्र मै हुँु पूर्ववप्रधानमन्त्री नेपालले मधेसवादी दलप्रति तीब्र प्रहार गर्दै भनेका छन्( आफ्नो जन्मभूमि भारतमा पेट पाल्न नसकेर दुर्इ छाक जुटाउनको लागि नेपाल छिरेकाहरु, बाउ बाजेको ठेगान नभएकाहरु मधेसको नेता हुन सक्दैनन । त्यस्ता व्यक्तिले मधेसको नेतृत्व गर्न सक्दैनन ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]