Radio Golden Live..

सञ्चारमन्त्री बार्सिलोना प्रस्थान

काठमाडौँ, १२ फागुन । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की यही फागुन १६ देखि १८ गतेसम्म स्पेनको बार्सिलोनामा हुने ‘जिएसएमए मोबाइल वल्र्ड कँग्रेस’ मा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
उहाँका साथ सञ्चार सचिव महेन्द्रमान गुरूङ पनि शुक्रबार त्यसतर्फ जानुहुनेछ । रासस

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]