Radio Golden Live..

संविधान संसोधन विधेयक विफल बनाएरै छाड्ने -एमाले


काठमाण्डु, १५ फागुन–नेकपा एमालेसहित ९ विपक्षी दलले संविधान संसोधन बिधेयक परिमार्जनका लागि संसोधन दर्ता नगराउने भएका छन् ।

विपक्षी दलले लगातार संसोधनको विरोध गर्दै आएका थिए । तर एक दिनका लागि छलफल गर्न दिएपछि बिहीबार विधेयकमाथि छलफल भएको थियो ।
विपक्षी ९ दलले संसोधनको विरोध गर्दै भाग नलिने र विफल बनाउने घोषणा गरेको थियो ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]