Radio Golden Live..

परेली ग्रुपको ए.जी हंग्री फुड

 

काठमाडौं/ परेली ग्रुपको ए.जी हंग्री फुड इन्डष्ट्रिजले स्वास्थ्यवर्द्धक आहार बजारमा ल्याएको छ । उक्त इन्डष्ट्रिजले वयस्कदेखि वृद्धसम्मलाई लक्षित गरी विभिन्न खानेकुरा बजारमा ल्याएको हो ।
हंग्रीले अबलेरी एड्भान्स, अबलेरी सुगरफि्र, अबलेरी वुमन, अलबेरी मल्टिडाइट, अबलेरी अर्गानिक फिल्टर कफि र अबलेरी तुलसी एण्टिअक्सीडेट चिया बजारमा आएको जानकारी गराएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]