Radio Golden Live..

व्यवस्थापिका–संसद् बैठक


व्यवस्थापिका–संसद्को आज ३ बजेका लागि तय गरिएको बैठक डेढ घन्टापछि बस्ने भएको छ ।

राज्य व्यवस्था समितिले छलफल गरी पारित गरेको राजनीतिक दलसम्बन्धी विधेयकको प्रतिवेदन तयार गर्न समय लागेकाले बैठक सारिएको संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिनुभयो ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]