FLASH NEWS
  • Loading...

मनाङको दामेमा नेकपा एमाले विजय

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५० पटक पढिएको
Post Thumbnail


मनाङको दामेमा नेकपा एमाले विजय
मनाङ–मनाङको दामे गाउँपालिकामा नेकपा एमाले विजय भएको छ ।
एमालेले २१४ मत ल्याएर लोकेन्द्र घले विजय भएका छन् । उनलाई कांग्रेसका प्रतिद्धन्दि अनिता लामाले १७३ मत ल्याएर पक्षाएका थिए ।
सानो गाउँपालिका भएकोले पनि मतगणना चाँडो गनेर सिद्धिएको हो ।
यसपालिको स्थानिय चुनावमा नेकपा एमालेले विजयको खाता खोलेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित