FLASH NEWS
- Loading...
टोखाको मेयरमा एमालेका प्रकाश अधिकारी विजयी
- गोल्डेन खबर
- ७ साल अघि
- २०० पटक पढिएको

काठमाडौँ, ५ जेठ । काठमाडौंको टोखा नगरपालिकाकाको मेयरमा एमालेका प्रकाश अधिकारी विजयी भएका छन्।
अधिकारीले ८७४७ मत ल्याउँदै कांग्रेसका हरिहर अधिकारीलाई हराएका हुन्। हरिहरले ७४६७ मत ल्याएका छन्। उपमेयरमा पनि एमालेकै ज्ञानुमाया डंगोल विजयी भएकी छन्। डंगोलले ८१४८ मत ल्याएर कांग्रेसकी रजनी थापालाई हराएकी हुन्। थापाले ८०९७ मत ल्याएकी छन्।
प्रतिक्रिया दिनुहोस