FLASH NEWS
  • Loading...

प्रदेश नम्बर २ मा कांग्रेसको अग्रता

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७८ पटक पढिएको
प्रदेश नम्बर २ मा कांग्रेसको अग्रता

काठमाडौं, असोज . स्थानीय तह निर्वाचन प्रदेश नम्बर २ मा भइरहेको मतगणना अनुसार अहिलेसम्मको नतिजा अनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ।

सार्वजनिक भएको १६ मत परिणाममध्ये नेपाली कांग्रेसले ४ स्थानीय तहमा जित हात पारेको छ भने ३७ वटामा अग्रता लिएको छ। नेकपा एमालेले ४ स्थानीय तहमा विजयी हाशिल गर्दा १५ स्थानीय तहमा अग्रता लिइरहेको छ। माओवादी केन्द्र, समाजवादी फोरम र फोरम लोकतान्त्रिकले समान २(२ स्थानमा विजयी भएका छन्। रापजाले पनि १ स्थानमा विजयी भएको छ।
नेकपा एमाले  ४

सप्तरी, सप्तकोशी नगरपालिका 
पर्सा,पटेर्वा सुगौली गाउँपालिका 
धनुषा,मुखियापट्टी मुसहरनिया गाउँपालिका 
धनुषा,बटेश्वर गाउँपालिका 

नेपाली कांग्रेस ४

धनुषा,औरही गाउँपालिका 
सिरहा,नवराजपुर गाउँपालिका 
धनुषा,जनक नन्दनी गाउँपालिका 
सप्तरी,विष्णुपुर गाउँपालिका 
रौतहट,परोहा नगरपालिका 
सर्लाही,धनकौल गाउँपालिका 
माओवादी केन्द्र २

सिरहा,कर्जन्हा नगरपालिका 
सिरहा,अर्नमा गाउँपालिका 
फोरम लोकतान्त्रिक २

रौतहट,ईशानाथ नगरपालिका 
सर्लाही,विष्णु गाउँपालिका 
संघीय समाजवादी फोरम १

सिरहा,विष्णुपुर गाउँपालिका 
सिरहा,भगवानपुर गाउँपालिका 
राजपा २

धनुषा,हंसपुर नगरपालिका 
सर्लाही, कौडेना गाउँपालिका 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित