FLASH NEWS
  • Loading...

प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली द्धारा गाजा खेती नस्ट

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ११६ पटक पढिएको
प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली द्धारा गाजा खेती नस्ट

महोत्तरी,१४ कात्तिक । प्रहरीले बर्दिवास नगरपालिका–५, सोनापट्टीमा स्थानीयबासीले लगाएको गाजा खेती नस्ट गरेको छ ।इलाका प्रहरी कार्यालय, बर्दिवासका प्रहरी नायब उपरीक्षक प्रविण पोखरेलका अनुसार २५ घरधुरीबाट करिब ६ कठ्ठामा लगाइएको गाजा खेती नस्ट गरिएको हो ।

व्यवसायिक रुपमा गाजा खेती भैरहेको सूचनाको आधारमा प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गाजा खेती नस्ट गरेको थियो ।महोत्तरी प्रहरीले केही दिन यता लागुऔसध नियन्त्रण र कारबाहीलाई प्राथमिकता दिँदै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित