FLASH NEWS
  • Loading...

आचारसंहिता उल्लङ्घन, देवसहित तीन जनालाई २४ घण्टे स्पष्टीकरण

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १०७ पटक पढिएको
आचारसंहिता उल्लङ्घन, देवसहित तीन जनालाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं,२५ कात्तिक । निर्वाचन आयोगले पर्यटनमन्त्री जितेन्द्रनारायण देवसहित तीन जनालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।सप्तरीस्थित सार्वजनिक विद्यालय परिसरमा आयोजना गरिएको काँग्रेसको चुनावी सभामा सहभागी भएको भन्दै आयोगले मन्त्री देवलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेवापत किन कारवाही नगर्ने भनेर स्पष्टीकरण माग गरेको छ ।

यस्तै कांगेस रप्तरीका सभापति एवं क्षेत्र नम्बर ३ का उम्मेदवार दिनेशकुमार यादव र जनता मा।विका प्रधानाध्यापक सूर्यनारायण यादवलाई पनि २४ घण्टे स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित