FLASH NEWS
  • Loading...

च्याम्पियन्स लिग : सेल्टिकको पोष्टमा पीएसजीको ७ गोल

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १३२ पटक पढिएको
च्याम्पियन्स लिग : सेल्टिकको पोष्टमा पीएसजीको ७ गोल

एजेन्सी, ७ मंसिर । च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट–जर्मेन पिएसजीले सेल्टिकलाई ७–१ गोलले हराएको छ । बुधबार राती भएको खेलमा फ्रान्सको पिएसजीले स्कटिस क्लब सेल्टिकमाथि ७–१ ले हराएइको हो ।

पिएसजीको यो किर्तिमानी जितमा नेयमार र काभानीले दुई दुई गोल गरे भने अलाभेस, भेराट्टी र एमबाप्पेले एक एक गोल गरे ।

सेल्टिकका लागि डेम्बेलेले एक गोल गरेका थिए । पिएसजीले च्याम्पियन्स लिगमै फराकिलो जित निकालेको पहिलो पटक तथा किर्तिमानी हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित