FLASH NEWS
  • Loading...

सिन्धुलीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १२३ पटक पढिएको
सिन्धुलीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

सिन्धुली, १३ मंसिर । सिन्धुलीको तीनपाटन गाउँपालिका ५ साखामाडीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्दाजी ५० वर्षीय पुरुष रहेका छन् । मृतकको सनाखत भने हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

मंगलबार साँझ साढे ६ बजे ना ५ त ५० २५ नम्बरको ट्याक्टरबाट उनी खसेका थिए । दुर्घटना पश्चात फरार रहेका ट्याक्टर चालकको खोजी भैरहेको पनि सिन्धुली प्रहरीेले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित