FLASH NEWS
- Loading...
चिनीको मूल्य बढाउन अनुगमन टोलीले दियो दबाब
- गोल्डेन खबर
- ६ साल अघि
- १३२ पटक पढिएको

काठमाडौं । संसदको लेखा समिती सदस्यहरुले भाटभटेनीलाई चिनीको मूल्य बढाउन अनुगमन टोलीले दवाव दिएको बताएका छन्।
बिहीबारको लेखा समिति बैठकमा समिति सदस्य चन्दा चौधरीले भाटभटेनीमा चिनीको मूल्य बढाउन दबाब दिएको बताएकी हुन्।
उनले राति साढे आठ बजे अनुगमन गरेर यस्तो दबाब दिएको बताएकी हुन । बजार मनपरी चल्दा पनि सरकारले अनुगमन फितलो बनाएको आरोप उनले लगाइन्।
प्रतिक्रिया दिनुहोस