FLASH NEWS
  • Loading...

अर्घाखाँचीमा टिभी चलाउँदा करेन्ट लागेर १ मृत्यु

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ११३ पटक पढिएको
अर्घाखाँचीमा टिभी चलाउँदा करेन्ट लागेर १ मृत्यु

काठमाडौं । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ४ धारापानी लामाखर्कमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

भूमिकास्थान ४ लामाखर्ककी धनी आलेको मृत्यु भएको प्रहरीले जनाकारी दिएको छ ।
बिहिबार दिउँसो आफ्नो कोठामा टिभी चलाउने क्रममा ६१ वर्षीया आलेको करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर घटनास्थलमै मृत्यु भएकी आलेको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल अर्घाखाँची पठाइएको इलाका प्रहरी कार्यालय धारापानीका असई सुर्य विकले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित