FLASH NEWS
  • Loading...

दशैंको अवसर परेर कखरा विद्यालयले “अभिभावक दिवस र शुभकामना आदान प्रदान “

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ११० पटक पढिएको
दशैंको अवसर परेर कखरा विद्यालयले “अभिभावक दिवस र शुभकामना आदान प्रदान “

मनोहरा टाउनप्लानिङ्गमा रहेको कखरा विद्यालयले अभिभावक दिवस मनाएको छ ।
शनिबार विधालय प्राङ्गणमा भएको कार्यक्रममा अभिभावक तथा विधार्थीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रममा विधार्थीहरुले विभीन्न सास्कृतिक तथा मनोरन्जनात्मक प्रस्तुती गरेका थिए । बालबालिकाहरुलाई गुणस्तरीय र व्यवहारीक शिक्षा दिदै आएको विधालय प्रशाशनले दाबी गरेको छ ।
नजिकिदो दशैंको अवसरमा कार्यक्रमममा शुभकामना आदान प्रदान समेत भएको थियो । यस्तै विभीन्न व्यक्तित्वहरुलाई कार्यक्रमममा सम्मान समेत गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित