FLASH NEWS
- Loading...
धमिरा टिपेर फाल्दैछु प्रहरी संगठनभित्रको : आईजीपी खनाल
- गोल्डेन खबर
- ६ साल अघि
- १०९ पटक पढिएको

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनमा रहका किरा धमिरा टिपेर फाल्न लागिपरेको बताएका छन् । केही मान्छेका कारण सिंगो प्रहरी संगठनलाई लान्छना गर्ने काम आफूलाई स्वीकार्य नभएको उनले बताए ।
कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा अपराधीलाई कारबाही गर्नुपर्ने प्रहरी स्वयं प्रमाण नष्ट गर्न लागेको भन्दै आलोचित भइरहेको छ ।
प्रहरी दिवस रनिङ कप भलिबलको समापन कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै आईजीपी खनालले आफू प्रहरीभित्र रहेका किरा धमिरा टिपेर फाल्न लागिपरेको बताए ।
प्रतिक्रिया दिनुहोस