FLASH NEWS
  • Loading...

सिंहदबारभित्रै मर्ने कर्मचारीहरुको चेतावनी

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १०५ पटक पढिएको
सिंहदबारभित्रै मर्ने कर्मचारीहरुको चेतावनी

काठमाडौं । व्यवसायिक तथा सीप विकास तालिम केन्द्रमा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुले सरकारले जबरजस्ती हटाए आफूहरु सिंहदरबारभित्रै मर्न तयार रहेको चेतावनी दिएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा व्यवसायिक तथा सीप विकास तालिम केन्द भैसेंपाटी र अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै यस्तो चेतावनी दिएका हुन् ।

कार्यक्रममा अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ, व्यवसायिक तथा सीप विकास तालिम केन्द्र भैंसेपाटी ईकाई कमिटिका अध्यक्ष मोहम्मद जावेद आलमले चालु आर्थिक वर्ष २०७५र०७६ को बजेट तथा कार्यक्रम स्वीकृत भैसकेको अवस्थामा स्थायी दरवन्दी मात्र बनाई अस्थायी दरवन्दी कटौती गरी लामो समयदेखि कार्यरत कर्मचारीलाई सेवाबाट हटाउन खोजेको आरोप लगाए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित