FLASH NEWS
  • Loading...

नेकपा सचिवालयको बैठक स्थगित

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १२० पटक पढिएको
नेकपा सचिवालयको बैठक स्थगित

काठमाडौं ।बुधवार बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । बैठक यही असोज २७ गतेसम्मका लागि स्थगित गरिएको हो ।यसअघि गत सोमबार बसेको बैठकले थप छलफल गर्न भन्दै आजको मिति तय गरेको थियो ।गर्नुपरेको अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

आगामी बैठकमा स्थायी कमिटी बैठकको मिति तय गर्ने, पार्टीको आन्तरिक विवाद समाधान गर्ने, जनवर्गीय संगठनहरुको एकता गर्ने लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।साथै उक्त बैठकमा काठमाडौं क्षेत्रनम्बर ७ का सांसद रामबीर मानन्धरको राजीनामा, सो क्षेत्रमा हुने उपनिर्वाचन र उपनिर्वाचनमा नेता बामदेव गौतमलाई उम्मेदवार बनाउने लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

को केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । बैठक यही असोज २७ गतेसम्मका लागि स्थगित गरिएको हो ।यसअघि गत सोमबार बसेको बैठकले थप छलफल गर्न भन्दै आजको मिति तय गरेको थियो । नेताहरु आन्तरिक काममा व्यस्त भएकाले बैठक स्थगित गर्नुपरेको अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।प्रदेशको कार्यविभाजनमा खासगरी वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले असन्तुष्टि जनाउँदै आएको छ ।

आगामी बैठकमा स्थायी कमिटी बैठकको मिति तय गर्ने, पार्टीको आन्तरिक विवाद समाधान गर्ने, जनवर्गीय संगठनहरुको एकता गर्ने लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित