FLASH NEWS
  • Loading...

हुलाकी राजमार्गको काम तीन वर्षमा सम्पन्न हुन्छ : मन्त्री महासेठ

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १२४ पटक पढिएको
हुलाकी राजमार्गको काम तीन वर्षमा सम्पन्न हुन्छ : मन्त्री महासेठ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले हुलाकी राजमार्ग तीन वर्षमा पूरा हुने दाबी गरेका छन्। बुधबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री महासेठले मेची महाकाली जोड्ने पूर्व–पश्चिम राजमार्गको चार लेन बनाउने काम बुटवलबाट शुरु गरेको र छ महीनाभित्र सबै ठाउँमा काम सम्पन्न गर्ने बताए। ३ फागुन २०७४ मा वर्तमान सरकार गठनपछिका आठ महीनामा कर्मचारीको व्यवस्थापन गरेको, विकास निर्माणका काम भएको बताउँदै मन्त्री महासेठले तीन वर्षभित्र जनतासँग गरेको प्रतिबद्धता पूरा गर्ने बताए।
रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित