काठमाडौं उपत्यकामा थप १८२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं उपत्यकामा आज मात्रै थप १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा १४२, ललितपुरमा १५ र भक्तपुरमा २५ जना गरी १८२ नँया संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाएका छन् ।