Radio Golden Live..

सिकिममा ५.८ म्याग्निच्यूडको भूकम्प, नेपालमा कडा धक्का महशुस


काठमाडौं । भारतको सिकिम आसपासलाई केन्द्रबिन्दु बनाए भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भारतको सिकिम आसपासलाई केन्द्रबिन्दु बनाएर सोमबार राति ९ बजेर ४ मिनेटमा ५.८ म्याग्निच्यूडको भूकम्प गएको हो ।

भारतमा गएको भूकम्पको पूर्वी नेपालको पहाडी तथा तराईका केही जिल्लामा समेत कडा रुपमा धक्का महशुस भएको थियो।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]