FLASH NEWS
- Loading...
गठबन्धनमा अझै भागबण्डा मिलेन, बैठक आज पनि बस्दै
- गोल्डेन खबर
- २ साल अघि
- १०७ पटक पढिएको

काठमाडौं । सत्तारुढ गठबन्धनको सिट बाँडफाँडको भागबण्डा अझै मिलेको छैन ।
सत्तारुढ दलका शीर्ष नेताहरु शुक्रबार अबेरसम्म भागबण्डाको छलफलमा जुटेका थिए , तर भागबण्डामा कुरो नमिलेपछि बैठक आज पनि बस्ने भएको हो । भागबण्डाको लागि शीर्ष नेताहरुको बैठक फेरि दिउँसो ४ बजे बस्ने नेताहरुले बनाएका छन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको बताएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने कांग्रेस ८० सिटको वरिपरि आउनसक्ने दाबी गरेका थिए।
प्रतिक्रिया दिनुहोस