FLASH NEWS
  • Loading...

बागमती सरकारद्वारा प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय

  • गोल्डेन खबर
  • ११ महिना अघि
  • १०४ पटक पढिएको
बागमती सरकारद्वारा प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय

काठमाडौं— बागमती सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता मन्त्री गंगा श्रेष्ठले प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेश सभाको हिँउदे अधिबेशन अन्त्य गर्ने निर्णय गरेको जानकारी दिए । मन्त्रिपरिषद बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धी बिधेयकको मस्यौदा तयारीका लागि सैद्धान्तिक स्वीकृति पनि दिएको छ । यसैगरी युवा वैज्ञानिक कोष सञ्चालन विधेयकको मस्यौदा तयारीको सैद्धान्तिक स्वीकृति दिएको उनले बताए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित