FLASH NEWS
  • Loading...

नागरिकता र राहदानीको कुरा पटक पटक उठाइरहेको भन्दै आक्रोशीत भए रवि

  • गोल्डेन खबर
  • ११ महिना अघि
  • १७८ पटक पढिएको
नागरिकता र राहदानीको कुरा पटक पटक उठाइरहेको भन्दै आक्रोशीत भए रवि

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता र राहदानीको कुरा पटक पटक उठाइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

बिहीबार बिहान सामाजिक सञ्जालमा उनले एक स्टाटस राख्दै उनले यस्तो आक्रोश व्यक्त गर्दै घण्टी बजाउन मात्रै नभई घण्टीले बजाउन पनि जानेको चेतावनी दिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित