FLASH NEWS
  • Loading...

च्याम्पियन बार्सिलोना लिगको अन्तिम खेलमा पराजित, सेल्टा जोगियो

  • गोल्डेन खबर
  • १० महिना अघि
  • २६० पटक पढिएको
च्याम्पियन बार्सिलोना लिगको अन्तिम खेलमा पराजित, सेल्टा जोगियो

एजेन्सी । बार्सिलोना  युरोपका लिगहरूमा च्याम्पियन भइसकेको क्लबहरू अन्तिम खेलमा पराजय हुने क्रम रोकिएको छैन । इंग्लिस प्रिमियम लिगमा म्यानचेस्टर, ला लिगामा पिएसजी अन्तिम खेलमा पराजय भइसकेको बेला स्पेनिस ला लिगाको च्याम्पियन बार्सिलोना पनि लिगको अन्तिम खेलमा पराजित हुन पुगेको छ ।

आइतबार राति एवान्का वालाइडोस भिगोमा भएको खेलमा घरेलु टोली सेल्टा भिगोसँग बार्सिलोना २–१ ले पराजित हुन पुगेको हो ।खेलको ११औँ मिनेटमा फ्रान्क केस्सीले गोल गरेपनि मान्यता पाउन नसके पछि सुरुवाती अग्रता लिन बार्सिलोनाका असफल भइरहेको बेला ४२औँ मिनेटमा गाब्रिएल भेइगाले गोल गर्दै सेल्टालाई १–० को अग्रता दिलाए । त्यसपछि पहिलो हाफमा कुनै पक्षबाट पनि गोल हुन सकेन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित