FLASH NEWS
  • Loading...

कोशीमा माओवादीले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने

  • गोल्डेन खबर
  • ९ महिना अघि
  • १४१ पटक पढिएको
कोशीमा माओवादीले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने

काठमाडौं– नेकपा माओवादी केन्द्रले कोशी प्रदेशमा सरकारको नेतृत्वमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ । नयाँ सरकार गठनको पहल सुरु भएसँगै माओवादीले मुख्यमन्त्रीमा दाबी सहित आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको हो ।

सोमबार बसेको माओवादी संसदीय दलको बैठकले दलका नेता इन्द्र आङ्बोको नेतृत्वमा सरकार गठनका लागि पहल थाल्ने निर्णय लिएको हो । बैठकले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताबारे भने कुनै निर्णय गरेको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित