FLASH NEWS
  • Loading...

यूएनको आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा नेपाल निर्वाचित

  • गोल्डेन खबर
  • १ साल अघि
  • ४०६ पटक पढिएको
यूएनको आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा नेपाल निर्वाचित

काठमाडौं— संयुक्त राष्ट्र संघ (यूएन) को आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा एसिया–प्रशान्त क्षेत्रबाट नेपाल निर्वाचित भएको छ ।

बिहीबार अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा नेपालले १ सय ४५ मत प्राप्त गरेर निर्वाचित भएको हो ।नेपालले सन् २०२४ देखि २०२६ सम्म दुई वर्ष उक्त परिषद्को सदस्यको रुपमा काम गर्ने अमेरिकास्थित यूएनको नेपाली प्रतिनिधिको कार्यालयले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित