FLASH NEWS
- Loading...
सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच भयो पाँचबुँदे सहमति
- गोल्डेन खबर
- १ साल अघि
- ४४० पटक पढिएको

काठमाडौं- सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच पाँचबुँदे सहमति भएको छ । यससँगै संघर्ष समितिले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ ।
प्रतिक्रिया दिनुहोस