FLASH NEWS
  • Loading...

आज संविधान दिवस देशभर विविध कार्यक्रम गरि मनाइँदै

  • गोल्डेन खबर
  • २ महिना अघि
  • ५० पटक पढिएको
आज संविधान  दिवस देशभर विविध  कार्यक्रम गरि मनाइँदै

काठमाडौ – संविधान  दिवस २०८० आजदेशभर विभिन्न  कार्यक्रम गरि मनाइँदै छ। देशभरका सरकारी तथानिजी कार्यलय विदेशस्थित कूटनीति  नियाेग राजनीति  दल नागरिक समाज सङ्घ संस्था लगायतले विभिन्न  कार्यक्रम गरि संविधान  दिवस मनाउँदै  छन् ।आज विहान टुँडिखेलमा आयाेजना हुने संविधान  दिवस सम्बन्धित  कार्यक्रममा राष्ट्रपति रामचन्द्र  पाैडेल सहभागी हुदैछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित