FLASH NEWS
  • Loading...

रास्वपाले गर्‍यो महामन्त्री ढकाललाई ७ दिन निलम्बन

  • गोल्डेन खबर
  • ८ महिना अघि
  • १३६ पटक पढिएको
रास्वपाले गर्‍यो महामन्त्री ढकाललाई ७ दिन निलम्बन

काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा. मुकुल ढकाललाई सात दिनकोलागि निलम्बन गरेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई एक साताका लागि निलम्बन गरेको हो  

पार्टी उपसभापति डोलप्रसाद अर्यालले ढकाललाई थम्याएको पत्रमा पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै ढकाललाई महामन्त्री तथा प्रवक्ता पदबाट एक हप्ताका लागि निलम्बन गरिएको उल्लेख

पार्टी उपसभापति अर्यालले ढकाललाई दिएको पत्रमा भनिएको –’मिति २०८१/०३/१९ गते बसेको केन्द्रीय समिति बैठकमा तपाईंलेपार्टी अनुशासनविपरीत अभद्र अशोभनीय अमर्यादित अनुशासनहीन व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्नेअभिव्यक्ति दिँदै हिँड्नुभएकाले राजनीतिक दलसम्बन्धी ऐनको दफा १८, रास्वपा विधानको धारा ५५. () ()  तथा धारा ५६() तथा केन्द्रीय अनुशासन आयोगको नियमावली नियम . परिच्छेद को नियम १४ बमोजिम एवं केन्द्रीय अनुशासन आयोगकोतत्काल गरेको सिफारिसबमोजिम महामन्त्री तथा प्रवक्ता पदबाट तत्काल लागू हुने गरी  सात दिनका लागि निलम्बन गर्ने निर्णय गरिएकोकुरा व्यहोरा जानकारी गराइन्छ ‘ 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित