FLASH NEWS
  • Loading...

कोटेश्वरस्थित एक गेष्टहाउसबाट ६ जना बालिकाको उद्धार

  • गोल्डेन खबर
  • ८ महिना अघि
  • १७१ पटक पढिएको
Post Thumbnail

काठमाडौँ कोटेश्वरस्थित एक गेष्टहाउसबाट जना बालिकाको उद्धार गरिएको बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्नेसूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका कर्मचारीले गेष्टहाउसबाट उनीहरूलाई गए राति उद्धार गरेकाहुन्  

रामेछापका नवीन थापाले सञ्चालन गरेको रामेछाप खाजाघर एण्ड गेष्टहाउसमा बालिकालाई आर्थिक प्रलोभनमा पारी ललाइफकाईअसामाजिक काममा लगाएको जानकारी प्राप्त भएपछि उनीहरूको उद्धार गरिएको ब्यूरोका सूचना अधिकारी गौतम मिश्रले जानकारीदिए  

गैरकानुनी गतिविधिमा संलग्न भएको अभियोगमा थापा काठमाडौँको कागेश्वरी मनोहराका उज्ज्वल खड्कालाई नियन्त्रणमा लिइएकोउनले बताए  

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित