FLASH NEWS
  • Loading...

बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त

  • गोल्डेन खबर
  • ८ महिना अघि
  • २२१ पटक पढिएको
बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त

काठमाडौँ बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन्

प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ () अनुसार मंगलबार लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् लामालाई एमाले कांग्रेसका ६४ सांसदको समर्थन रहेको

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित