FLASH NEWS
  • Loading...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • गोल्डेन खबर
  • ६ महिना अघि
  • १५१ पटक पढिएको
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ

दिउँसो बजेका लागि बोलाइएको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यको नामहेरफेर गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको  

यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएकोशहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयविधेयक, २०८० माथि विचार गरियोस्भनी प्रस्ताव प्रस्तुत गर्ने छिन्

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित