FLASH NEWS
  • Loading...

भारतको केरलामा बाढि, पहिरोमा परी १९ जनाको मृत्यु, एकसयभन्दा बढी घाइते

  • गोल्डेन खबर
  • ९ महिना अघि
  • २१६ पटक पढिएको
भारतको केरलामा बाढि, पहिरोमा परी १९ जनाको मृत्यु, एकसयभन्दा बढी घाइते

काठमाडौं भारतको केरला राज्यमा भीषण बाढि पहिरोमा परी १९ जनाको मृत्यु भएको भने एक सयभन्दा बढी बेपत्ता भएका छन्

पहिरोमा परेका १६ जनाको घाइते अवस्थामा उद्धार गरिएको वायनाड जिल्लाको मेपड्डीमा राति करिब बजेदेखि बजेसम्मपटकपटक गएको पहिरोमा परी ठूलो संख्यामा मानवीय हताहती भएको इन्डियन एक्सप्रेसले जनाएको

पहिरोपछि वायु सेनाका दुई हेलिकोप्टरसहित उद्धार राहत टोली परिचालन भएको मेपड्डीका पहाडी क्षेत्रमा केही दिनदेखि जारीभारी वर्षाका कारण पहिरो गएको समाचारहरुमा जनाइएको । एजेन्सी 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित