FLASH NEWS
  • Loading...

नवनियुक्त तीन प्रदेश प्रमुखले आज शपथ लिंदै

  • गोल्डेन खबर
  • ६ महिना अघि
  • १५५ पटक पढिएको
नवनियुक्त तीन प्रदेश प्रमुखले आज शपथ लिंदै

काठमाडौं नवनियुक्त प्रदेश प्रमुखहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् शीतलनिवासमा अपराह्न बजे उनीहरूकोशपथ कार्यक्रम तय भएको

बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर कर्णालीमा यज्ञराज जोशीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्षप्रदेशप्रमुखको शपथ लिन लागेका हुन्  

मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १६३ को उपधारा () बमोजिम राष्ट्रपति पौडेलले उनीहरूलाई बुधबार प्रदेशको प्रमुखनियुक्त गरेका थिए

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित