FLASH NEWS
  • Loading...

आईसीसी लिग-२ : बन्द प्रशिक्षणमा २२ खेलाडीको नाम सार्वजनिक

  • गोल्डेन खबर
  • ६ महिना अघि
  • १२९ पटक पढिएको
आईसीसी लिग-२ : बन्द प्रशिक्षणमा २२ खेलाडीको नाम सार्वजनिक

काठमाडौँ नेपाल क्रिकेट संघ क्यानले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग का लागि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको  

क्यानले आज एक सूचना जारी गर्दै आगामी सेप्टेम्बरमा क्यानडामा हुने विश्वकप लिग का लागि २२ जना खेलाडीहरुलाई बन्दप्रशिक्षणमा बोलाएको हो  

बन्द प्रशिक्षणमा कप्तान रोहित पौडेलसँगै कुशल भुर्तेल, आशिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशलमल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद सोमपाल कामी समावेश छन्  

करण केसी, गुल्शन झा, कमलसिंह ऐरी, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, सूर्य तामाङ, बसिर अहमद, आकाश चन्द, सागर ढकाल सन्दीप जोरा रहेका छन्

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित