FLASH NEWS
  • Loading...

भैँसीले हान्दा सिन्धुलीमा एक जनाको मृत्यु

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ३० पटक पढिएको
भैँसीले हान्दा सिन्धुलीमा एक जनाको मृत्यु

कमलामाई (सिन्धुली), फागुन १ गते । सुनकोशी गाउँपालिका–३ नौविसेमा भैँसीले हान्दा एक जनाको मृत्यु भएको छ । घाँस हाल्न जानुभएका ७५ वर्षीय गोपाल घर्तीको भैँसीले हान्दा आज बिहान मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेका अनुसार भैँँसीले हानेर घर्तीको घटनास्थलमा नै ज्यान गएको हो । रासस

  • 1
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित