FLASH NEWS
- Loading...
अवैध प्रवेशको आरोपमा ट्रम्प प्रशासनद्वारा नेपालीहरूलाई देश निकाला,आजै काठमाडौं अवतरण गर्ने तय
- गोल्डेन खबर
- ३ हप्ता अघि
- ३१ पटक पढिएको

डोनाल्ड ट्रम्प प्रशासनद्वारा अमेरिका बाट निष्कासित गरिएका ९० नेपालीमध्ये १० जनालाई आज स्वदेश फर्काइँदै छ। उनीहरूलाई अमेरिकी चार्टर जहाजले नै नेपाल पुर्याउने भएको छ। उक्त जहाज आजै काठमाडौं अवतरण गर्ने तय भएको छ।
ट्रम्प प्रशासनले अवैध रूपमा अमेरिका प्रवेश, गैरकानूनी रूपमा बसोबास, तथा कानूनी विपरीत काम गरेको भन्दै १७ नेपालीलाई देश निकाला गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस