FLASH NEWS
- Loading...
प्रधानन्यायाधीश राउत अस्पताल भर्ना

- गोल्डेन खबर
- २ महिना अघि
- १४१ पटक पढिएको
काठमाडौं, पुस ३० गते । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अस्वस्थ हुनुभएको छ । उहाँ बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको अस्पतालमा उपचाररत हुनुहुन्छ ।
सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार विमल पौडेलका अनुसार गत सोमबार उहाँ उक्त अस्पताल भर्ना हुनुभएको हो । उहाँ ज्वरोबाट पीडित हुनुहुन्छ । रासस
प्रतिक्रिया दिनुहोस














