FLASH NEWS
  • Loading...

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटघाट, सर्वदलीय बैठक बोलाउनेबारे छलफल

  • गोल्डेन खबर
  • २ साल अघि
  • १९० पटक पढिएको
प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटघाट, सर्वदलीय बैठक बोलाउनेबारे छलफल

नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित देउवा तथा नवनिर्वाचित अन्य पदाधिकारीलाई बधाई तथा शुभकामना दिन बालुवाटार पुगेका नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधान मन्त्री शेरबहादुर देउवा बिच भेटघाट भएको छ ।
पछिल्लो राजनैतिक अवस्थाका बारेमा प्रधानमन्त्री तथा बीच भेटघाट भएको छ ।


नेकपा एमाले गरिरहेको संसद अबरुद्धका निकासको बिषयमा र राजदुतका बिषयमा भेटघाट भएको बालुवाटार श्रोतले गोल्डेन खवरलाई बताएको छ ।
एमालेले अवरोध गर्दै आएको सदन सुरु गर्ने र राष्ट्रिय मुद्दाहरूमा प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनेजस्ता विषयमा छलफल भएको जनाईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित