Radio Golden Live..

खेलकुद

आईसीसी क्रिकेट : नेपाल स्कटल्याण्डसँग पराजित

२०७९ साउन २ गते ८:१२

नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको हो । नेपालले दिएको १२९ रनको लक्ष्य स्कटल्याण्डले १९ ओभरमै पूरा गरेको हो।...

लिग टु क्रिकेट : स्कटल्याण्डमाथि नेपालको शानदार जित

२०७९ असार ३० गते ८:११

यो जितपछि नेपाल १८ खेलबाट १७ अंक जोड्दै पाँचौ स्थानमा उक्लेको छ । २२ खेलबाट ३० अंकसहित स्कटल्याण्ड दोस्रो स्थानमा छ ।...

लिग टु क्रिकेट : नेपाल नामिबियासँग ४० रनले पराजित

२०७९ असार २८ गते ७:५७

खेलमा नेपालले १८० रन मात्र बनाउन सक्यो । नामिबियाले २२१ रन पुर्याएर नेपाललाई उछिनेको हो ।...

आईसीसी क्रिकेटमा नेपाल आज र नामिबियासँग प्रतिस्पर्धा गर्दै

२०७९ असार २७ गते ८:२३

एक दिवसीय मान्यता पाएपछि नेपालको नामिबियासँग यो पहिलो खेल हो । नेपाल र नामिबियाबीचको प्रतिस्पर्धा दिउँसो सवा ३ बजेदेखि शुरु हुनेछ । ...

एकदिवसीय क्रिकेट: नेपाल क्यानडासँग पराजित

२०७९ असार २३ गते १२:३७

क्यानडाको किङ सिटीस्थित मेपल लिफ क्रिकेट मैदानमा गए राति सम्पन्न खेलमा नेपाल क्यानडासँग ८३ रनले पराजित भएको हो । ...

आईसीसी क्रिकेट: आज नेपाल क्यानडासँग भिड्दै

२०७९ असार २१ गते ११:३०

पहिलो एकदिवसीय खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्न लागेको हो । ...

एसिसी महिला टी २० च्याम्पियनसिपमा बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा

२०७९ असार ६ गते १४:५४

मलेसियामा भएको खेलमा नेपाल बहराइनलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको हो ।...

एएफसी एसियन कप छनोट : नेपाल कुवेतसँग पराजित

२०७९ जेठ २९ गते ७:१४

शनिबार राति भएको खेलमा नेपाल घरेलु टिम कुवेतसँग ४-१ ले पराजित भएको हो ।...

फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरी प्रधानमन्त्री देउवाद्वारा सम्मानित

२०७८ माघ २१ गते १४:४१

काठमाडौँ – नेपाल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। शुक्रबार बिहान युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजसंग प्रधानमन्त्री निवास बालुवाटर पुगेका मुख्य प्रशिक्षक अल्मुताइरीले नेपालको फुटबल क्षेत्रका गतिविधिबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। उनले नेपाली फुटबल खेलाडी मेहनती रहेको...

आमा र तीन भाइबहिनीको हत्या गरेपछि पवजी लगायत खतरनाक भिडियो गेममा प्रतिबन्ध

२०७८ माघ १६ गते १०:४६

लाहोर । पाकिस्तानको प्रहरीले पञ्जाब प्रान्तको लाहोर जिल्लामा एक युवाले आफ्नी आमा र तीन भाइबहिनीको गोली हानी हत्या गरेपछि पवजीलगायत खतरनाक भिडियो गेममा प्रतिबन्ध लगाउनका लागि प्रान्तीय र संघीय सरकारलाई सिफारिस पठाउने निर्णय गरेको छ । पञ्जाब प्रहरीका प्रवक्ताका अनुसार देशको युवा पुस्तालाई उनीहरूको...

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]