Radio Golden Live..

मनोरञ्जन

हलमा आजदेखि शुरु भो ‘घनचक्कर’

२०७९ असार १० गते १४:४६

काठमाडौं । नेपाली चलचित्र ‘घनचक्कर’ आजदेखि प्रदर्शन भएको छ। ‘घनचक्क निर्माण शुरु भएको ४ वर्षपछि देशभरका सिनेमा हलमा प्रर्दशन गरिएको हो। घनचक्करमा सौगात मल्ल, सलोन बस्नेत, जेबी डीसी, आशान्त शर्मा लगायतका कलाकारले अभिनय गरेका छन्। चलचित्र जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन्। हरि भट्ट सुर्यनाथ...

प्रथम मिस तमुस्यो लमजुङ बनिन् सुष्मा गुरुङ

२०७९ असार ८ गते ८:०४

काठमाडौं । प्रथम मिस तमुस्यो लमजुङ २०२२ को उपाधि सुष्मा गुरुङले जितेकी छन् । दोर्दी गाउँपालिका९९ हिलेटक्सार घर भइ हाल बेसीसहर बस्दै आएकी गुरुङ बेसीसहरमा आयोजित मिस तमुस्यो लमजुङ २०२२ को ग्राण्ड फिनालेमा प्रतियोगिताका ८ जनालाई पछि पार्दै पहिलो मिस तमुस्यो लमजुङ बन्न सफल...

फागु पूर्णिमा मर्यादित र संयमतिरूपमा मनाऔँ-प्रहरी प्रवक्ता

२०७८ चैत १ गते १४:५५

फागु पूर्णिमा (होली) पर्वका लागि नेपाल प्रहरीले काठमाडौंमा १७ सय प्रहरी प्रत्यक्ष परिचालन गर्ने भएको छ । होलीको दिन हुने भिडभाड र कोलाहालका बिच हुने अवैध कार्य नियन्त्रणका लागि काठमाडौंको विभिन्न स्थानहरुको १७ सय प्रहरी परिचनालन गर्ने भएको हो । वसन्तपुर, सानोगौचरण, भृकुटीमण्डप, ठमेल,...

विश्वप्रसिद्ध सरस्वतीको बरदपुत्री गायिका लता मंगेशकरको निधन

२०७८ माघ २३ गते १३:४७

विश्वप्रसिद्ध भारतीय गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । सरस्वतीको बरदपुत्री, स्वर कोकिला उपनामले चिनिने लताको आज सरस्वती पूजाकै दिन निधन भएको हो । कोरोना सङ्क्रमणपछि उहाँमा निमोनियाँ भएको चिकित्सकहरुले बताएका थिए । जनवरी २८ तारिखमा उहाँलाई भेन्टिलेटरमा राखिएको भए पनि...

प्रियंका चोपडा आमा बनेकी छन्

२०७८ माघ ८ गते ११:४५

काठमाडौँ । बलिउड हलिउड अभिनेत्री प्रियंका चोपडा आमा बनेकी छन् । उनले शुक्रबार राति १२ बजे इन्स्टाग्राममा एक पोस्टमार्फत यो जानकारी दिएकी हुन् । ‘यो कुरा बताउँदा हामी खुसी छौँ, कि हामी सरोगेसीका माध्यमबाट आफ्नो जीवनमा एक बच्चालाई स्वागत गरिरहेका छौँ, हामी आफ्नो परिवारका...

अब चलचित्र भवन प्रवेशगर्दा भ्याक्सिन कार्ड अनिवार्य

२०७८ पुष २६ गते १३:३४

काठमाडौँ । सरकारले अब होटेल, चलचित्र भवन तथा बढि जमघट हुने स्थानहरुमा प्रवेश गर्दा भ्याक्सिन कार्ड अनिवार्य गरेको छ । आइतबार बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले होटेल छिर्दा अब भ्याक्सिन कार्ड अनिवार्य निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् ।...

रश्मीको नयन बजारमा

२०७८ पुष २६ गते १३:२४

काठमाडौँ ः गीतकार रश्मी मैनालीको गीति एल्बम “नयन” विमोचन सम्पन्न भएको छ । चाबहिल स्थित नेपाल चलचित्र बिकास बोर्डको सभाकक्षमा आयोजित कार्यक्रममा प्रमुख अथितिको रुपमा नेपाल चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहालको उपस्थिति थियो भने विशेष अथितिमा निर्देशक तुलसी घिमिरे , चलचित्र निर्माता तथा...

नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान प्रतिनिधि र शेरबहादुर देउवा संगभेट

२०७८ पुष १५ गते १५:०१

काठमाडौं– नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियानको प्रतिनिधि मण्डलले बिहिबार प्रधानमन्त्री शेरबहादुर देउवासंग भेट गरेको छ । त्यसक्रममा प्रतिनिधि मण्डलले देशमा बढ्दै गैरहेको सांस्कृतिक अतिक्रमण र विकृतीबारे जानकारी गराउँदै देशका पुरातात्विक सम्पदा एवं संस्कृतिलाई संरक्षण सम्वद्र्धन गर्नका लागि राज्यको तर्फबाट विशेष चासो र पहल हुनु...

आर्यनको निर्देशनमा ‘सधै सधै’ सार्वजनिक

२०७७ पुष २२ गते ९:०४

गायक YB Flo (सम्युल नगरकोटि) को स्वरमा ‘सधै सधै’ बोलको र्‍याप शैलिको गित सार्वजनिक भएको छ । युवापुस्ताको प्रेमभाब प्रस्तुत गरिएको गीतको संगीत संयोजन रुथलेस बेट्सको साउण्ड डबिङ आदेश सुब्बाको रहेको छ । भिडियोमा मारिया कार्की, क्षितिज जंग शाहि, प्रिन्स पौडेल, अनिश श्रेष्ठ, अमुल्या...

निराजन भन्छन् नायककै रुपमा अब छिट्टै पर्दामा देखिन्छु

२०७७ मंसिर २४ गते १२:१६

सन् १९८६ मा तनहुँको भिमादमा जन्मिएका चर्चित मोडल तथा अभिनेता निराजन प्रधान लामो समयदेखि म्युजिक भिडियो तथा बिज्ञापनहरुमा देखिदै आएका छन् । निराजनले सयौं म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् भने विभिन्न चलचित्रमा अतिथि भूमिकामा आफ्नो अभिनय प्रस्तुत गरिसकेका छन् । एक दशकदेखि मोडलिङ क्षेत्रमा...

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]