ललितपुर, नेपाली हास्यव्यँग्यको दुनियामा फुल्चोकी मिडियाले साली भेना नामक हाँस्यश्रृंखला ल्याएको छ । राजकुमार कुवँर र कालिचरण दादाको लेखन तथा निर्देशनमा आएको सो सिरियलले समाजमा व्याप्त विकृति विसंगतिका विरुद्ध व्यँग्यका माध्यमवाट खवरदारी गर्ने वताइएको छ । हेर्नुस भिडियोः ...