Radio Golden Live..

राजनीति

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता

२०७९ साउन २९ गते २१:२२

विवादको बाबजुत संघीय संसदका दुवै सदनबाट पास भएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले गहन अध्ययनपछि संसदमै फिर्ता गरिदिएकी हुन् ।...

घुम्दैफिर्दै माओवादीमै फर्किए बाबुराम

२०७९ साउन २९ गते २१:१३

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई आउँदो प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रकै लड्ने भएका छन् । ९ वर्षअघि माओवादी छोडेर यसबीचमा २ वटा पार्टी स्थापना र मधेसवादी दलसँग एकता गर्न पुगेका भट्टराई घुम्दै फिर्दै माओवादीकै कित्तामा फर्किएका हुन् ।...

प्रधानमन्त्रीकै अगाडि नारा लाग्यो- एमसीसीको मतियार मुर्दावाद

२०७९ साउन ९ गते १८:३६

प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यक्रममा गर्न लाग्दा उहाँको सामुन्नेमै 'एमसीसीको मतियार मुर्दावाद, राष्ट्रघाती नागरिकता विधेयक खारेज गर' भन्ने नाराबाजी भएको छ ।...

नागरिकता विधेयकपछि प्रतिनिधिसभा बैठक बस्दै

२०७९ साउन ८ गते ७:५८

प्रतिनिधिसभाबाट शुक्रबार नागरिकता विधेयक पारित भएपछि सत्तारुढ दलकै कतिपय नेता र प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित साना राजनीतिक दलले त्यसको विरोध गरिरहेका छन् । ...

एमाले फुटाउन गठबन्धन बनाए : ओली

२०७९ साउन ८ गते ७:४९

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशी र विदेशी प्रतिक्रियावादीहरुले आफ्नो पार्टीलाई कमजोर बनाउन सत्तारुढ गठबन्धन बनाएको दाबी गर्नुभएको छ ।...

अब गठबन्धनको डम्फु बज्दैन : अध्यक्ष नेपाल

२०७९ साउन ७ गते १६:४५

हाम्रो दिमागमा गठबन्धन भएपछि जितिन्छ भनेर मिहिनेत कम गर्यौं। संगठन विस्तार गर्ने कुरामा कम ध्यान दियौँ' उहाँले भन्नुभयो- गठबन्धन दलबाट जति महत्व पाउनुपर्ने थियो त्यो पाएनौं ।'...

मेरो पहलमा नागरिकता विधेयक पारित भयो : प्रचण्ड

२०७९ साउन ७ गते १६:३२

शुक्रबार प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित भएको थियो। लगत्तै शनिबार मधेश प्रदेश पुगेका प्रचण्डले नागरिकता विधेयकको बारेमा चर्चा गर्नुभएको हो ।...

कांग्रेसको बलजफ्ती सधैं स्वीकार्न सक्दैनौं : श्रेष्ठ

२०७९ साउन ७ गते १६:२१

माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नागरिकता विधेयक, एमसीसी र एसपीपीमा बलजफ्ती गरेको भन्दै अब स्वीकार्न नसक्ने बताउनुभएको हो ।...

सदनलाई प्रभावकारी बनाउन मद्दत गर्छु : उपसभामुख

२०७९ साउन २ गते ८:०२

उपसभामुख पुष्पा भुसाल आइतबार पद तथा गोपनीयताको शपथ लगत्तै सिंहदरबारस्थित कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्दै संविधान कार्यान्वयनका लागि उपसभामुखले गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।...

मोदीलाई भेट्न पाएको भए फोटो खिच्न हुन्थ्यो तर टेन्सन छैन : प्रचण्ड

२०७९ साउन २ गते ७:४८

भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने उदेश्यसहित उत्साहित हुँदै ३ दिने भ्रमणको लागि दिल्ली जानुभएका अध्यक्ष दाहाल अन्तिममा भेट रद्द भएपछि चकित हुनुभएको हो । ...

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]