Radio Golden Live..

अर्थ\व्यवसाय

निवर्तमान अर्थमन्त्री शर्मामाथि छानविन, प्रयोगशालाले समितिलाई रिपोर्ट बुझायो

२०७९ साउन ९ गते १८:३२

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको विवाद सम्बन्धी सिसिटीभी फुटेजको विवरण नेपाल प्रहरीको विद्युतीय विधि विज्ञान प्रयोगशालाले संसदीय छानविन विशेष समितिलाई बुझाएको छ।...

मौद्रिक नीति आज सार्वजनिक हुँदै

२०७९ साउन ६ गते ९:४६

गत वर्ष साउन २५ गते मौद्रिक नीति सार्वजनिक भएको थियो। यो वर्ष भने साउनको पहिलो सातामै मौद्रिक नीति सार्वजनिक गर्न लागिएको हो ।...

मुलुकको बेरुजू ८ खर्ब २९ अर्ब नाघ्यो

२०७९ असार २९ गते १८:१३

सत्तारुढ दलहरुले सुशासनको दाबी गरिरहे पनि मुलुकमा बेरुजु ह्वात्तै बढेको छ । महालेखा परीक्षकको कार्यालयले बेरुजु बढिरहेको जनाएको छ ।...

अर्थमन्त्री शर्माद्वारा राजीनामा

२०७९ असार २२ गते १६:५४

बजेट कर दर हेरफेर प्रकरणले विवादमा पर्नुभएका अर्थमन्त्री शर्माले चौतर्फी आलोचना भएपछि बुधबार पदबाट राजीनामा दिनुभएको हो ...

‘अर्थमन्त्री शर्मा रहुन्जेल मन्त्रालय फर्किन्नँ’ भन्दै अर्थसचिव बिदामा

२०७९ असार २२ गते १४:४२

कर दर हेरफेर र सीसीटिभी फुटेज डिलिट प्रकरणमा फस्दा पनि जनार्दन शर्माले मन्त्री पद छोड्न नखोजेपछि  मन्त्रालयमा  भाँडभैलो भएको हो । ...

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ

२०७९ असार २१ गते ८:२१

सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल आयल निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।...

घट्यो पेट्रोल, डिजेल-मट्टितेलको भाउ

२०७९ असार ११ गते १७:३७

शीर्ष नेताहरुको बैठकपछि सरकारले कर घटाएर मूल्य कम गराएको हो ।...

पेट्रोलियम पदार्थको कर ५० प्रतिशत घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

२०७९ असार १० गते २०:२८

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम करघटाउन निर्देशन दिएको हो। ...

भरतपुर महानगरपालिका ल्यायो ५ अर्ब ७४ करोड ४२ लाखको बजेट

२०७९ असार १० गते १५:०४

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५ अर्व ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । महानगरपालिकाको बजेट उपप्रमुख चित्रसेन अधिकारीले प्रस्तुत गर्नुभएको हो । बजेटमा आन्तरिक आय १ अर्व ५० करोड, अन्तरसरकारी वित्तिय हस्तान्तरणबाट १ अर्व...

काठमाडौंका मेयर बालेन्द्रको चुनाव खर्च ४ लाख मात्रै

२०७९ असार ७ गते १०:०८

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले स्थानीय चुनावमा ३ लाख ९४ हजार ४८९ रुपैयाँ मात्र खर्च भएको विवरण सार्वजनिक गरेका छन् ।...

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]