Radio Golden Live..

फिचर

बाढीपछि पुनः ट्राउटमा फर्किन थाले हेलम्बुका युवा

२०७९ साउन २ गते ८:१८

मेलम्ची बाढीका कारण पूर्णरूपमा विस्थापित भएका हेलम्बुका ट्राउट व्यवसायी जीविकोपार्जनकै लागि अहिले यही पेसामा फर्किन थालेका छन्।...

मोदीको भनाइबारे ‘डिप्लोम्याटिक नोट’ पठाउने कि वक्तव्यबाटै आपत्ति जनाउने ?

२०७८ पुष २८ गते १२:१५

भारतले नेपाली भूमि लिपुलेकमा एकतर्फी सडक विस्तार जारी राखेकोप्रति प्रमुख प्रतिपक्षी एमालेसहित विभिन्न दलले विरोध गरेपनि सरकार मौन देखिएको छ । उत्तराखण्डमा भारतीय जनता पार्टीद्वारा ११ दिनअघि आयोजित चुनावी सभामा प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकतर्फको ग्रामीण सडक विस्तारलाई तीव्रता दिइएको बताएका थिए । मोदीको अभिव्यक्तिलगत्तै...

सर्पको डसाइबाट गम्भीर बालकको उपचारमा अर्थाभाव, सहयोगको याचना

२०७७ असोज ४ गते ८:५७

जिल्लाको मादी गाउँपालिका–६ तप्राङका गङ्गाधर पौडेलका १३ वर्षीय छोरा विशाल पौडेलको उपचारमा रकम अभाव भएपछि परिवारले सहयोगको याचना गरेको छ । गत साउन २८ गते राति घरमै सुतिरहेको अवस्थामा विषालु सर्प कालो करेतले डसेपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार शुरु गरिएकामा...

बजारमा इन्फिनिक्सले ६ हजार एमएएच ब्याट्रीसहितको मोबाईल

२०७७ भदौ ९ गते २२:२४

नेपाली मोबाईल बजारमा नयाँ मोबाईल भित्रीएको छ । इन्फिनिक्सले ६ हजार एमएएच ब्याट्रीसहितको “हट ९ प्ले” नेपालमा ल्याएको छ जसमा ६.८२ ईन्चको डिस्प्ले रहेको छ। यो मोबाईल फोन नेपालभर १४ हजार ४ सय ९० मा उपलब्ध रहेको कम्पनीले बताएको छ। हट ९ प्लेमा माइक्रो...

हार्दिक समबेदना !! हार्दिक समबेदना !! हार्दिक समबेदना !!

२०७७ वैशाख ६ गते १८:४१

सुदिप रावल २०२७ साल चैत १२ गत्ते जन्म भइ यहि २०७७ साल बैसाख ०२ गतेका दिन ५१ बर्षको उमेरमा असमाहिक निधन भएको हुदा उहाको आत्माले शान्ति पाओस भनि हार्दिक समबेदना प्रकट गर्दछौ । साथै मृतकको परिवारमा भगवानले सहने शक्ति प्रदान गरून् भनी प्रार्थना गर्दछौ...

हात मिलाएपछि रक्सीले हात धुने तानाशाह

२०७६ चैत १५ गते १०:०२

एजेन्सी- महान दार्शनिक र माक्र्सवादका प्रवर्तक कार्ल माक्र्सले एकपटक भनेका थिए ‘मानिस आफ्नो इतिहास आँफै बनाउँछन् तर इतिहास कहिल्यै पनि उनीहरुको इच्छाबाट बन्दैन’ यो कुरा रोमानियाका तानाशाह रहे निकोलय सिजस्कुसँग एकदमै मिल्छ । सिजस्कुले लगातार २५ वर्षसम्म देशमा शासन गरे र यस्तो सम्म गरे...

देशकाे नाम नै फेरिदिने राजा !

२०७६ चैत ७ गते ८:३८

विश्वमा त्यस्ता मानिसहरु सायदै होलान् जसले आफ्नो नामजस्तै एकाएक पूरै देशको नाम फेरिदिन सक्छन् । तर, देशको नाम फेरिदिन सक्ने सामथ्र्य राख्ने व्यक्ति हुन्, राजा मस्वाती । मस्वाती स्वाजील्यान्डका राजा हुन् अफ्रिकाको अन्तिम साम्राज्य स्वाजील्यान्डका राजा मस्वाती तृतीयले केही अघि आफ्नो देशको नाम फेरेर...

हार्दिक समबेदना !! हार्दिक समबेदना !! हार्दिक समबेदना !!

२०७६ फागुन २९ गते ९:५२

अम्बर बहादुर हमालको २०२० साल चैत ६ गत्ते सिन्धुपालचोक ८ भोटसिपा भन्ने ठाउमा जन्म भइ यहि २०७६ साल फागुन १७ गतेका दिन ५७ बर्षको उमेरमा असमाहिक निधन भएको हुदा उहाको आत्माले शान्ति पाओस भनि हार्दिक समबेदना प्रकट गर्दछौ । साथै आज १३ औं दिनको...

देशैभर २९८ औं पृथ्वी जयन्ती मनाइदै

२०७६ पुष २७ गते १५:१६

नेपाल एकिकरणका नायक पृथ्वीनरायण शाहको सम्झनामा आज देशैभर २९८ औं पृथ्वी जयन्ती मनाइदै छ । विक्रम संवत १९७९ पुस २७ गते गोरखाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रुपमा जन्मनुभएका शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपालको निर्माण गर्नुभएको थियो । भौगोलिक...

सहयोगको लागि समाजसेबी शान्ती लामाको अपिल

२०७६ पुष २३ गते २२:१७

तस्बिरमा देखिएको यो साना नानिहरु मोरङ जिल्ला केराबारी गाउपालिका वडा नम्बर २सिहदेबीको फाङ्दुवा का दिदिबहिनी हुन उनिहरु को बाबा को मृत्यु भएको दुई बर्ष भयो। उनिहरुको आमाले समेत आखा देख्नु हुन्न,, खान लाउन त समस्या छदैछ , यो जाडोमा यहि लुगाको भरमा बाचिरहेका छन्।...

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]